सताइँदैछ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सताइँदैछ

२ पत्रुस 2 : 9
9 यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ,

मत्ती 10 : 22
22 मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ।

१ पत्रुस 3 : 18
18 किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो।

मर्कूस 13 : 13
13 अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ त्‍यसैको उद्धार हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *