यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेषाइ
गन्ती 13 : 22
22 तिनीहरू नेगेवतिरबाट उक्लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्तान अहीमन, शेशै र तल्मै बस्थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो।
यहोशू 15 : 14
14 कालेबले त्यहाँबाट तीन जना अनाकी, शेशै, अहीमन र तल्मै अनाक वंशीहरूलाई निकालिदिए।
न्यायकर्ताहरू 1 : 10
10 तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्मैलाई परास्त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।)
Leave a Reply