शुतुरमुर्ग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शुतुरमुर्ग

अय्‍यूब 39 : 18
18 तर पनि जब त्‍यो कुद्‌नका लागि पखेटा फिँजाउँछ। तब त्‍यसले घोड़ा र त्‍यसको सवारलाई हाँसोमा उड़ाइदिन्‍छ।

विलाप 4 : 3
3 स्‍यालका माउहरूले पनि आफ्‍ना थुन निकालेर आफ्‍ना बच्‍चाहरूलाई चुस्‍न दिन्‍छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्‍तै भएका छन्‌।

यशैया 13 : 21
21 तर जङ्गली जनावरहरूले त्‍यहाँ विश्राम गर्नेछन्‌। तिनका घरहरू स्‍यालहरूले भरिनेछन्‌। लाटोकोसेराहरू त्‍यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्‍यहाँ उफ्रँदै खेल्‍नेछन्‌।

यशैया 34 : 13
13 त्‍यसका किल्‍लाका बुर्जाहरूमा काँढ़ा, र त्‍यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँड़ीहरू उम्रनेछन्‌। त्‍यो स्‍यालहरूको बस्‍ने अखड़ा र लाटोकोसेराहरूको घर हुनेछ।

यशैया 43 : 20
20 जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु,

मीका 1 : 8
8 यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्‌नेछु। म स्‍यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।

लेवीहरू 11 : 16
16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुन्द्री चरो, सबै थरीका बाज,

व्यवस्था 14 : 15
15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज,

अय्‍यूब 30 : 29
29 स्‍यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्‌।

यशैया 43 : 20
20 जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु,

यर्मिया 50 : 39
39 “यसैले त्‍यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्‍यसमा वास गर्नेछन्‌। त्‍यसमा अब फेरि कहिल्‍यै कोही वास गर्नेछैन। पुस्‍ता-पुस्‍तासम्‍म त्‍यसमा कोही वस्‍नेछैन।”

मीका 1 : 8
8 यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्‌नेछु। म स्‍यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *