शिमशाई

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिमशाई

एज्रा 4 : 9
9 “सेनापति रेहूम, सचिव शिम्‍शै र उनीहरूसँग काम गर्ने सबै सहयोगीहरू, अर्थात्‌ त्रीपोलीस, फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्‍यायाधीशहरू र हाकिमहरू, तथा शूशनका एलामीहरू,

एज्रा 4 : 17
17 राजाले यस्‍तो जवाफ पठाए: “सेनापति रेहूम, सचिव शिम्‍शै र सामरिया र यूफ्रेटिस पारिको प्रान्‍तमा बस्‍ने तिनीहरूका सबै बाँकी सहयोगीहरूलाई अभिवादन।

एज्रा 4 : 23
23 राजा अर्तासास्‍तको पत्रको विषयमा सेनापति रेहूम, सचिव शिम्‍शै र उनीहरूका सहयोगीहरूका सामुन्‍ने पढ़िसक्‍ने बित्तिकै उनीहरू यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्‍तसाथ काम रोक्‍न लगाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *