शम्मुह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शम्मुह

२ शमूएल 5 : 14
14 यरूशलेममा जन्‍मेका तिनका सन्‍तानहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,

१ इतिहास 3 : 5
5 त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

१ इतिहास 14 : 4
4 यरूशलेममा जन्‍मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *