विजयहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विजयहरू

भजनसंग्रह 55 : 18
18 म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्‍छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्‌।

भजनसंग्रह 76 : 6
6 हे याकूबका परमेश्‍वर, तपाईंको हप्‍कीमा घोड़चढ़ी र घोडा दुवै निष्‍प्राण भएका छन्‌।

१ शमूएल 18 : 7
7 स्‍त्रीहरू आनन्‍दित भएर यसो भनेर गाउँदथे: “शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *