लेस्बियन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लेस्बियन

यशैया 30 : 21
21 तिमीहरू दाहिने अथवा देब्रे लाग्‍दा तिमीहरूका कानले तिमीहरूका पछिल्‍तिर यसो भन्‍ने आवाज सुन्‍नेछौ, “बाटो यही हो, यसैमा हिँड़।”

रोमी 14 : 22
22 तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।

गलाती 5 : 22 – 23
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *