लेवी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लेवी

उत्‍पत्ति 29 : 34
34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्‍यसको नाउँ लेवी राखियो।

उत्‍पत्ति 35 : 23
23 याकूबका बाह्रजना छोराहरू थिए: लेआतर्फका छोराहरू: जेठा रूबेन, त्‍यसपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून।

१ इतिहास 2 : 1
1 इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

उत्‍पत्ति 49 : 7
7 तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्‍यो निष्‍ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्‍न-भिन्‍न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।

उत्‍पत्ति 49 : 7
7 तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्‍यो निष्‍ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्‍न-भिन्‍न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *