यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लक्ष्य
२ इतिहास 14 : 8
8 यहूदाबाट ढाल र भालाहरूले सुसज्जित भएका तीन लाख मानिसहरू र बेन्यामीनबाट दुई लाख असी हजार ढाल बोक्ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए।
१ शमूएल 17 : 6
6 त्यसका खुट्टामा काँसाका झिलम थिए, र त्यसका हतियारहरूमध्ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्यसले बोक्यो।
१ राजाहरू 10 : 16
16 सोलोमन राजाले पिटेको सुनका दुई सय ठूला-ठूला ढालहरू बनाए। हरेक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।
Leave a Reply