रिहोब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रिहोब

२ शमूएल 8 : 3
3 यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधीन फेरि राख्‍नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते।

२ शमूएल 8 : 12
12 ती हुन्‌: एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।

नहेम्‍याह 10 : 11
11 मीयका, रहोब, हशब्‍याह,

गन्ती 13 : 21
21 यसैले तिनीहरू उक्‍लेर गई जीनको उजाड़-स्‍थानबाट लेबो-हमाततिरको रहोबसम्‍म त्‍यस देशको भेद लिए।

२ शमूएल 10 : 6
6 दाऊदसँग उनीहरूको व्‍यवहार नराम्रो भएको जब अम्‍मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्‍नो सहायताको निम्‍ति ज्‍यालामा ल्‍याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्‍यालामा ल्‍याए।

२ शमूएल 10 : 8
8 अम्‍मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्‍ति मोर्चा बाँधे।

२ शमूएल 10 : 6
6 दाऊदसँग उनीहरूको व्‍यवहार नराम्रो भएको जब अम्‍मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्‍नो सहायताको निम्‍ति ज्‍यालामा ल्‍याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्‍यालामा ल्‍याए।

यहोशू 19 : 28
28 त्‍यो सिमाना एब्रोन, रहोब, हम्‍मोन र कना भएर महा-सीदोनसम्‍म पुगेको थियो।

यहोशू 19 : 30
30 तिनीहरूका बस्‍तीहरूसमेत बाईस सहरहरू हुन्‌।

यहोशू 21 : 31
31 हेल्‍कत र रहोब, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।

१ इतिहास 6 : 75
75 हूकोक र रहोब, तिनका चरनहरूसमेत।

न्यायकर्ताहरू 1 : 31
31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्‍जीब, हेलवा, अपेक र रहोबका बासिन्‍दाहरूलाई धपाएनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *