योजक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् योजक

उत्‍पत्ति 49 : 17
17 दानचाहिँ बाटोमा भएको एउटा सर्प, र गोरेटोमा भएको विषालु साँप हुनेछ, जसले घोड़ाका कुर्कुच्‍चा डस्‍छ, र त्‍यसको घोड़चढ़ीचाहिँ पछिल्‍तिर लोट्‌छ।

भजनसंग्रह 91 : 13
13 तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।

भजनसंग्रह 58 : 4
4 तिनीहरूको विष सर्पको विषजस्‍तै छ, गोमनको विषजस्‍तो, जसले आफ्‍नो कान बन्‍द गरेको छ,

भजनसंग्रह 140 : 3
3 तिनीहरूले आफ्‍नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्‌, तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्‍छ।

हितोपदेश 23 : 32
32 अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ, र गोमनले झैँ विष हालिदिन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *