यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यशैया
यशैया 1 : 1
1 यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
यशैया 1 : 1
1 यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
यशैया 6 : 1
1 उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो।
यशैया 7 : 1
1 जब उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्।
यशैया 7 : 3
3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, “अब तँ आफ्नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्,
यशैया 14 : 27
27 किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ, र कसले त्यसको खण्डन गर्न सक्छ? उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउन सक्छ र?
यशैया 20 : 1
1 जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे,
यशैया 36 : 1
1 हिजकिया राजाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाको सारा पर्खाल लगाएका सहरहरूलाई आक्रमण गरेर तिनलाई कब्जा गरे।
यशैया 38 : 1
1 त्यस बेला हिजकिया राजा बिरामी परेर मर्नै लागेका थिए। तब आमोजका छोरा यशैया अगमवक्ताले तिनीकहाँ आएर भने, “परमप्रभु यसो भन्नुहुन्छ: तेरो घर ठीकठाक गर्, किनकि तँ मर्नेछस्, तँ निको हुनेछैनस्।”
यशैया 39 : 1
1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियाकहाँ चिट्ठी र सौगातका साथमा राजदूतहरू पठाए। उनले तिनी बिरामी भएर फेरि निको भएका छन् भन्ने सुनेका थिए।
यशैया 20 : 1
1 जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे,
यशैया 20 : 3
3 तब परमप्रभुले भन्नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्ति चिन्ह र शकून होस् भनेर तीन वर्षसम्म नाङ्गो र खालि खुट्टा हिँड़्यो,
यशैया 37 : 7
7 सुन्, म त्यसभित्र एउटा यस्तो आत्मा हालिदिनेछु, कि कुनै हल्ला सुनेर त्यो आफ्नो देशमा फर्केर जानेछ र म त्यहाँ त्यसलाई तरवारले मार्न लाउनेछु’।”
२ राजाहरू 20 : 11
11 तब यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे, र परमप्रभुले आहाजको सिँढ़ीमा छाया दश कदम पछि सारिदिनुभयो।
Leave a Reply