अलेक्जेन्डर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अलेक्जेन्डर

मर्कूस 15 : 21
21 अनि अलेक्‍जेन्‍डर र रूफसका बुबा, कुरेनी बासिन्‍दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए।

प्रेरित 4 : 6
6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।

प्रेरित 19 : 33
33 भीड़का कति मानिसहरूले अलेक्‍जेन्‍डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्‍जेन्‍डरले हातले इशारा गरेर मानिसहरूका सामुन्‍ने बचाउको निम्‍ति केही भन्‍ने इच्‍छा व्‍यक्त गरे।

१ तिमोथी 1 : 20
20 तीमध्‍ये हुमेनियस र अलेक्‍जेन्‍डर हुन्, जुनहरूलाई निन्‍दा नगर्नू भन्‍ने कुरा सिकून्‌ भनेर मैले शैतानको हातमा सुम्‍पेको छु।

२ तिमोथी 4 : 14
14 तमौटे अलेक्‍जेन्‍डरले मलाई ज्‍यादै खराबी गर्‍यो। प्रभुले त्‍यसलाई त्‍यसका कामअनुसार बदला दिनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *