यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माछा गेट
२ इतिहास 33 : 14
14 त्यसपछि तिनले गीहोन नदीको पश्चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्यो पर्खाल धेरै अल्गो बनाए। तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।
नहेम्याह 3 : 3
3 माछा ढोकाचाहिँ हस्सेनाका छोराहरूले पुनर्निर्माण गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसाले, र त्यसका छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
सपन्याह 1 : 10
10 परमप्रभु भन्नुहुन्छ, “त्यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्तिर जानेछन्।
Leave a Reply