यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माचिर
उत्पत्ति 50 : 23
23 योसेफले एफ्राइमको पनातिसम्म पनि देखे। मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँड़ामा राखिए।
गन्ती 26 : 29
29 मनश्शेका सन्तान: माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।),
गन्ती 36 : 1
1 योसेफका पनाति, मनश्शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरूले मोशा र इस्राएली नायकहरूका सामुन्ने आएर भने,
गन्ती 32 : 40
40 यसकारण मोशाले मनश्शेका छोरा माकीरका सन्तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्यहीँ नै बसोबास गरे।
व्यवस्था 3 : 15
15 अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ।
यहोशू 13 : 31
31 र गिलादको आधा भाग, अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्शेका छोरा माकीरका सन्तानका निम्ति, अर्थात् माकीरका आधा सन्तानका निम्ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।
यहोशू 13 : 31
31 र गिलादको आधा भाग, अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्शेका छोरा माकीरका सन्तानका निम्ति, अर्थात् माकीरका आधा सन्तानका निम्ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।
यहोशू 17 : 1
1 योसेफका जेठा छोरा मनश्शेको कुलमा परेको भाग, अर्थात् मनश्शेका जेठा छोरा माकीरको भाग यही हो। गिलादीहरूका बुबा माकीरले गिलाद र बाशान पाए, किनभने तिनी लड़ाका थिए।
२ शमूएल 9 : 5
5 तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।
२ शमूएल 17 : 27
27 जब दाऊद महनोममा आइपुगे, तब अम्मोनीहरूको रब्बामा बस्ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्ने गिलादी बर्जिल्लैले
Leave a Reply