मागोग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मागोग

उत्‍पत्ति 10 : 2
2 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

१ इतिहास 1 : 5
5 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

इजकिएल 38 : 2
2 “हे मानिसको छोरा, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर तेरो मुख फर्काएर त्‍यसको विरुद्धमा अगमवाणी गर्,

इजकिएल 39 : 6
6 म मागोग र समुद्र-किनारका देशहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाइदिनेछु, र उनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।

प्रकाश 20 : 8
8 र पृथ्‍वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात्‌ गोग र मागोगलाई लड़ाइँको निम्‍ति भेला गर्न निस्‍केर आउनेछ। तिनका संख्‍या समुद्रका बालुवा जत्तिकै हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *