मयूर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मयूर

१ राजाहरू 10 : 22
22 हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्‍यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्‍यापारीहरूले सुन, चाँदी, हस्‍ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे।

२ इतिहास 9 : 21
21 हीरामका नाविकहरूसँग तर्शीशमा जाने राजाका जहाजको एक बेड़ा थियो। तीन-तीन वर्षमा एक पल्‍ट यो व्‍यापारी-बेड़ाले सुन, चाँदी, हस्‍ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथ्‍यो।

अय्‍यूब 39 : 13
13 “शुतुरमुर्गका पखेटा हर्षोल्‍लासाथ चल्‍छ, तर सारसको प्‍वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *