यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मतभेद
१ कोरिन्थी 1 : 13
13 के ख्रीष्ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भयौ र?
१ कोरिन्थी 3 : 4
4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र?
१ कोरिन्थी 11 : 19
19 तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ।
Leave a Reply