ब्रीचहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्रीचहरू

प्रस्‍थान 28 : 42
42 “तैंले तिनीहरूका शरीर ढाक्‍नलाई सूती कपड़ाका भित्री वस्‍त्र बनाउनू। ती कम्‍मरदेखि जाँघसम्‍म पुगून्‌।

प्रस्‍थान 39 : 28
28 र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्‍त्र तिनीहरूले बनाए।

लेवीहरू 6 : 10
10 पूजाहारीले आफ्‍ना सूती कपड़ाका लुगा, सूती कपड़ाको भित्री वस्‍त्रसमेत आफ्‍नो शरीरमा लगाउनेछन्, र आगोले भस्‍म पारेको होमबलिको खरानीचाहिँ तिनले झिकेर वेदीनेर राख्‍नेछन्‌।

लेवीहरू 16 : 4
4 सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्‍त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्‌। ती पवित्र लुगा हुन्‌। यसकारण त्‍यसले पानीमा नुहाएर मात्र ती लगाओस्‌।

इजकिएल 44 : 18
18 तिनीहरूले टाउकोमा सूतीको फेटा र कम्‍मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले पसीना आउने कुनै किसिमको कपड़ा लाउनुहुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *