अरियोक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरियोक

उत्‍पत्ति 14 : 1
1 यसै समयमा शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले

उत्‍पत्ति 14 : 9
9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।

दानिएल 2 : 15
15 “राजाले किन यस्‍तो कठोर आदेश निकाल्‍नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।

दानिएल 2 : 25
25 अनि अर्योकले दानिएललाई तुरुन्‍तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्‍ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *