यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बारुच
यर्मिया 32 : 16
16 “नेरियाहको छोरो बारूकलाई त्यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें:
यर्मिया 36 : 32
32 तब यर्मियाले अर्को एउटा पत्रको मुट्ठो ल्याएर नेरियाहका छोरा लेखक बारूकलाई दिए, र तिनले यर्मियाले लेखाएअनुसार यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएको पत्रको मुट्ठोका सबै कुरा त्यसमा लेखे। अनि त्यस्तै अरू धेरै कुरा पनि त्यसमा थपिए।
यर्मिया 43 : 6
6 पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे।
यर्मिया 45 : 2
2 “बारूक, परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई भन्नुभएको कुरा यही हो:
नहेम्याह 3 : 20
20 तिनको छेउमा जब्बैका छोरा बारूकले जोशिला भई अर्को एउटा भाग कुनादेखि प्रधान पूजाहारी एल्यासीबका घरको ढोकासम्म मरम्मत गरे।
नहेम्याह 10 : 6
6 दानिएल, गिन्नतोन, बारूक,
नहेम्याह 11 : 5
5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए।
Leave a Reply