बहुरिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बहुरिम

२ शमूएल 3 : 16
16 अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्‍जेल पल्‍तिएल रुँदै-रुँदै बहूरीमसम्‍म मीकलको पछिपछि आए।

२ शमूएल 16 : 5
5 जब दाऊद राजा बहूरीममा आइपुगे तब त्‍यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्‍केर दाऊदलाई सराप्‍दैआयो।

२ शमूएल 17 : 18
18 तर यस पल्‍ट त एक जना केटाले तिनीहरूलाई देख्‍यो, र त्‍यसले अब्‍शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्‍यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्‍यसभित्र पसे।

२ शमूएल 19 : 16
16 बहूरीमका बेन्‍यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्‌नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए।

१ राजाहरू 2 : 8
8 “अनि तिमीसँग भएको बहूरीमको बेन्‍यामीनी गेराको छोरो शिमीलाई याद राख्‍नू। म महनोममा गएको दिन त्‍यसले मलाई खूबै सरापेको थियो। जब त्‍यो यर्दन नदीमा मलाई भेट्‌न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *