बर्बाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बर्बाद

लेवीहरू 19 : 9 – 10
9 “‘जब तिमीहरू आफ्‍नो बाली काट्‌छौ, तब तिमीहरूले खेतको छेउसम्‍मै नकाट्‌नू। कटनीको शिला-बाला नबटुल्‍नू।
10 तिमीहरूले आफ्‍नो दाखबारीका फल निखारीकन नटिप्‍नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्‍नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्‍ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *