यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बर्जिल्लै
२ शमूएल 17 : 29
29 मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले सम्झे।
२ शमूएल 19 : 39
39 तब सबै मानिसहरू यर्दन पारि तरे, र त्यसपछि राजा तरे। तब राजाले बर्जिल्लैलाई चुम्बन गरे, र तिनलाई आफ्नो आशीर्वाद दिए, अनि बर्जिल्लै आफ्नो घरमा फर्किगए।
१ राजाहरू 2 : 7
7 “तर गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्ये होऊन्। तिम्रो दाजु अब्शालोमबाट म भागी हिँड्दा तिनीहरू मसितै रहिरहे।
एज्रा 2 : 61
61 र पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार।
नहेम्याह 7 : 63
63 पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार।
२ शमूएल 21 : 8
8 तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा आरमोनी र मपीबोशेत, र शाऊलकी छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए।

Leave a Reply