यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बरफ
अय्यूब 6 : 16
16 जब पग्लेका बरफले, अथवा हिउँ पग्लेर भल आउँछ।
अय्यूब 38 : 29
29 कसको गर्भले हिउँलाई जन्मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
भजनसंग्रह 147 : 17
17 उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्न सक्छ?
हितोपदेश 25 : 13
13 कटनीको बेला हिउँको शीतलताझैँ विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ। आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ।
Leave a Reply