बदला लिने स्वर्गदूतहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बदला लिने स्वर्गदूतहरू

यहूदा 1 : 6
6 आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,

२ तिमोथी 2 : 26
26 र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्‍कनेछन्, जसले तिनीहरूलाई त्‍यसको इच्‍छाअनुसार चल्‍नलाई कैदी बनाएको छ।

हिब्रू 13 : 2
2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।

लूका 2 : 13
13 तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,

लूका 16 : 22
22 “त्‍यो गरीब मानिस मर्‍यो, र स्‍वर्गदूतहरूले त्‍यसलाई लगेर अब्राहामको साथमा राखे। त्‍यो धनी मानिस पनि मर्‍यो र गाडियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *