यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फायरप्यान
प्रस्थान 38 : 3
3 तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू— काँसाका बनाए।
२ राजाहरू 25 : 15
15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्चन सुन वा चाँदीले बनाइएका जति सबै लगे।
Leave a Reply