पारिवारिक उत्तराधिकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पारिवारिक उत्तराधिकार

हितोपदेश 13 : 22
22 असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।

हितोपदेश 21 : 20
20 बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *