नेहुस्तान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नेहुस्तान

२ राजाहरू 18 : 4
4 तिनले अल्‍गा-अल्‍गा ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्‍काइदिए, र अशेराका खम्‍बाहरू ढालिदिए। मोशाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा-टुक्रा पारिदिए, किनकि त्‍यस बेलासम्‍म इस्राएलीहरूले त्‍यसको निम्‍ति धूप बालेका थिए। तिनीहरूले त्‍यसलाई नहूश्‍तान भन्‍थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *