निम्शी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् निम्शी

२ राजाहरू 9 : 2
2 जब तिमी त्‍यहाँ पुग्‍छौ तब तिमीले निम्‍शीका नाति, यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, तिनलाई आफ्‍ना साथीहरूबाट अलग्‍गै बोलाएर भित्री कोठामा लैजाऊ।

२ राजाहरू 9 : 20
20 तब पहरादारले बताइदियो, “त्‍यसले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो पनि फर्केर आएन। त्‍यो रथ हाँकेको त निम्‍शीका छोरा येहूले हाँकेजस्‍तै छ। तिनले बौलाहाजस्‍तै हाँक्‍छन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *