नयाँ जन्म

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नयाँ जन्म

यूहन्‍ना 3 : 3
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *