दाग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दाग

लेवीहरू 21 : 23
23 तर त्‍यसमा खोट भएकोले त्‍यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्‍थान अपवित्र नपारोस्‌। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”

लेवीहरू 22 : 25
25 कुनै परदेशीबाट लिएर पनि यस्‍तो कुनै पशु परमेश्‍वरको भोजन स्‍वरूप नचढ़ाउनू। तिनीहरूमा भएका अङ्गभङ्ग र खोटले गर्दा, ती तिमीहरूका निम्‍ति ग्रहणयोग्‍य हुनेछैन’।”

एफिसी 5 : 27
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।

१ पत्रुस 1 : 19
19 तर निष्‍खोट र निष्‍कलङ्क थुमाको जस्‍तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *