दया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दया

यशैया 63 : 9
9 तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्‍थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्‍नुभयो।

याकूब 5 : 11
11 हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्‍यका भन्‍छौं। तिमीहरूले अय्‍यूबको स्‍थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्‍तो करुणामय र कृपालु हुनुहुन्‍छ।

व्यवस्था 7 : 16
16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्‍यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।

व्यवस्था 13 : 8
8 त्‍यो फुस्‍लाउनेको कुरा नसुन्‍नू, त्‍यसलाई नमान्‍नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई

व्यवस्था 19 : 13
13 त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।

व्यवस्था 19 : 21
21 तिमीहरूले नटिठ्याउनू। ज्‍यानको साटो ज्‍यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ।

मत्ती 18 : 27
27 तब त्‍यस नोकरका मालिकले टिठ्याएर त्‍यसलाई छोडिदिए, र त्‍यसको ऋण माफी गरिदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *