तेल-हर्सा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तेल-हर्सा

एज्रा 2 : 59
59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌। यी हुन्‌:

नहेम्‍याह 7 : 61
61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌। यी हुन्‌:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *