यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डेमेट्रियस
प्रेरित 19 : 38
38 यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्।
३ यूहन्ना 1 : 12
12 डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन्, र सत्यले पनि सो गवाही दिन्छ। हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ।
Leave a Reply