यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अचन
यहोशू 22 : 20
20 जेरहको छोरा आकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन? अनि क्रोध इस्राएलको सारा समुदायमाथि परेको थियो। त्यो मानिस मात्र आफ्नो अपराधको कारणले मरेको थिएन’।”
१ इतिहास 2 : 7
7 कर्मीका छोरा: आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इस्राएलमाथि कष्ट ल्याए।
Leave a Reply