यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ज्युस
उत्पत्ति 36 : 5
5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै हुन्।
उत्पत्ति 36 : 14
14 एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।
उत्पत्ति 36 : 18
18 एसावकी पत्नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाले जन्माएका मुखियाहरू यी नै हुन्।
१ इतिहास 1 : 35
35 एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
१ इतिहास 7 : 10
10 येदीएलका छोरा: बिल्हान। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।
१ इतिहास 23 : 11
11 यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्ति एकै परिवारमा गनिए।
२ इतिहास 11 : 19
19 तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम।
Leave a Reply