यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोजाचार
२ राजाहरू 12 : 21
21 तिनलाई मार्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
२ इतिहास 24 : 26
26 ती षड्यन्त्रकारीहरूचाहिँ अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद थिए।
Leave a Reply