यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेहिल
१ इतिहास 23 : 8
8 लादानका छोराहरू: जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।
१ इतिहास 29 : 8
8 त्यसबाहेक जस-जसकहाँ दामी-दामी रत्नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्मामा परमप्रभुको मन्दिरका भण्डारको निम्ति दिए।
१ इतिहास 27 : 32
32 दाऊदका काका जोनाथन एक सल्लाहकार, बुद्धिमानी र शास्त्री थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरूको हेरचाह गर्ने थिए।
२ इतिहास 21 : 2
2 अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका [1] भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।
२ इतिहास 29 : 14
14 हेमानका सन्तानबाट: यहीएल र शिमी। यदूतूनका सन्तानबाट: शमायाह र उज्जीएल।
२ इतिहास 31 : 13
13 राजा हिजकिया र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले कोनन्याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।
२ इतिहास 35 : 8
8 तिनका अधिकारीहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति राजीखुशी दान दिए। परमप्रभुको मन्दिरका प्रशासन गर्ने, हिल्कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई निस्तार-चाड़को निम्ति दुई हजार छ सय ससाना पशुहरू र तीन सय साँढ़े दिए।
एज्रा 8 : 9
9 योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष।
एज्रा 10 : 2
2 तब एलामका परिवारका एक जना यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरुद्धमा अपराध गरेका छौं। तर यसो भए तापनि इस्राएलको निम्ति अझै केही आशा छ।
एज्रा 10 : 21
21 हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह।
एज्रा 10 : 26
26 एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।
Leave a Reply