यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अक्रब्बिम
गन्ती 34 : 4
4 अक्रब्बीमको उकालोको दक्षिणतिर निस्केर जीनसम्म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्। त्यहाँबाट हसर-अद्दर भएर अज्मोनसम्म पुगोस्।
यहोशू 15 : 3
3 त्यो अक्रब्बीमको उकालोको दक्षिणतर्फदेखि भएर जीनलाई छिचलेर कादेश-बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हेस्रोनलाई छिचलेर अद्दारसम्म उकालो लागेर, कर्कामा घुमेर फिरेको थियो।
न्यायकर्ताहरू 1 : 36
36 एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि सेलासम्म पर्थ्यो।
Leave a Reply