जल्लाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जल्लाद

उत्‍पत्ति 37 : 36
36 यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।

हितोपदेश 16 : 14
14 राजाको क्रोध मृत्‍युको दूत हो, तर बुद्धिमान्‌ मानिसले त्‍यो शान्‍त गराउँछ।

यर्मिया 39 : 9
9 तब सहरमा छोड़िएका बाँकी मानिसहरू र उनीकहाँ भागेर आउनेहरूलाई र अरू बाँकी मानिसहरूलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले कैद गरेर बेबिलोनमा लगे।

दानिएल 2 : 14
14 जब राजाका अङ्गरक्षकका कप्‍तान अर्योक बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न निस्‍के, दानिएलले बुद्धिमानी र बड़ो निपुणतासाथ उनलाई प्रश्‍न गरे,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *