यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जरिब
१ इतिहास 4 : 24
24 शिमियोनका सन्तान: नमूएल, यामीन, यारीब, जेरह र शौल।
एज्रा 8 : 16
16 यसैले मैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया, र मशुल्लाम यी मुख्य-मुख्य मानिसहरू, र योयारीब र एल्नातान यी बुद्धिमान् मानिसहरूलाई बोलाएँ,
एज्रा 10 : 18
18 विदेशी स्त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए।
Leave a Reply