यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चिस्लेउ
एज्रा 10 : 9
9 यहूदा र बेन्यामीनका सबै मानिसहरू तीन दिनभित्रै यरूशलेममा भेला भए। र नवौँ महिनाको बीसौँ दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दु:खित भई परमप्रभुका भवनको सामुन्ने चोकमा बसे।
नहेम्याह 1 : 1
1 हकल्याहका छोरा नहेम्याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ,
यर्मिया 36 : 22
22 नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो।
Leave a Reply