Uzziel

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Uzziel

प्रस्‍थान 6 : 18
18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्‍म बाँचे।

प्रस्‍थान 6 : 22
22 उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए।

लेवीहरू 10 : 4
4 मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “आएर तिमीहरूका भाइहरूलाई पवित्रस्‍थानको अघिबाट बोकेर छाउनीबाट लैजाओ।”

१ इतिहास 4 : 42
42 यिशीका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएलका नेतृत्‍वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे।

१ इतिहास 7 : 7
7 बेलाका छोराहरू: यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी— जम्‍मा पाँच जना। तिनीहरू परिवार-परिवारका मुख्‍य मानिसहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्‍या २२,०३४ थियो

१ इतिहास 25 : 4
4 हेमानका छोराहरूबाट: बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत।

२ इतिहास 29 : 14
14 हेमानका सन्‍तानबाट: यहीएल र शिमी। यदूतूनका सन्‍तानबाट: शमायाह र उज्‍जीएल।

नहेम्‍याह 3 : 8
8 सुनार हरयाहका छोरा उज्‍जीएलले अर्को भाग मरम्‍मत गरे। त्‍यसका छेउको भाग अत्तर बनाउने हनन्‍याहले मरम्‍मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्‍मै यरूशलेमको पुनर्निर्माण गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *