Uz

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Uz

उत्‍पत्ति 10 : 23
23 अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक थिए।

१ इतिहास 1 : 17
17 शेमका छोराहरू: एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक।

उत्‍पत्ति 22 : 21
21 जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,

उत्‍पत्ति 36 : 28
28 दीशानका छोराहरू: ऊज र आरान।

१ इतिहास 1 : 42
42 एसेरका छोराहरू: बिल्‍हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान।

अय्‍यूब 1 : 1
1 ऊज देशमा अय्‍यूब नाउँ भएका एक जना मानिस बस्‍दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्‍वरसँग डराउँथे र दुष्‍टताबाट अलग बस्‍थे।

यर्मिया 25 : 20
20 र त्‍यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्‍तीहरूका सबै राजाहरूलाई, (अश्‍कलोन, गाजा र एक्रोन, अनि अश्‍दोदका बाँचेकाहरूलाई),

विलाप 4 : 21
21 हे ऊजमा बस्‍ने एदोमकी छोरी, रमा, तर त्‍यो कचौरा तँलाई पनि दिइनेछ। तँ मात्तिनेछस्, र नाङ्गो पारिनेछस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *