गेशेम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेशेम

नहेम्‍याह 2 : 19
19 तर होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्‍ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”

नहेम्‍याह 6 : 6
6 त्‍यसमा यस्‍तो लेखिएको थियो: “जातिहरूका बीचमा यस्‍तो कुरा फैलिएको छ, र यस कुरालाई गेशेमले पनि पुष्‍टि गर्दछन्, कि तिमी र यहूदीहरूले विद्रोहको षड्‌यन्‍त्र रच्‍दैछौ, यसैकारण त तिमीहरूले पर्खाल पुनर्निर्माण गरिरहेका छौ। अनि यस्‍तो पनि सुनिँदैछ, कि तिमी आफैचाहिँ राजा हुन लागेका छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *