गेजर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेजर

यहोशू 10 : 33
33 त्‍यसै बेला गेजेरका राजा होराम लाकीशलाई मदत गर्नलाई आए। तर यहोशूले कसैलाई पनि जीवित नराखी उनलाई र उनका सेनाहरूलाई पराजित गरे।

यहोशू 12 : 12
12 एग्‍लोनका राजा, एक, गेजेरका राजा, एक,

यहोशू 16 : 10
10 तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म कनानीहरू एफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्‌।

न्यायकर्ताहरू 1 : 29
29 न त एफ्राइमले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे।

यहोशू 16 : 3
3 तब त्‍यो पश्‍चिमतिर ओर्लेर यल्‍पेतीको सिमाना भई तल्‍लो बेथ-होरोनको किनार भएर गेजेरसम्‍मै पुगेर समुद्रमा गएर टुङ्गिएको छ।

यहोशू 16 : 10
10 तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म कनानीहरू एफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्‌।

१ इतिहास 7 : 28
28 तिनीहरूका देश र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका बस्‍तीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म पनि थिए।

यहोशू 21 : 21
21 तिनीहरूले उनीहरूलाई, एफ्राइमको पहाड़ी देशमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको शकेम, त्‍यसका चरनसमेत, र गेजेर,

१ इतिहास 20 : 4
4 यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लड़ाइँ भयो। त्‍यसै बेला हूशाती सिब्‍बकैले रपाईहरूका एक सन्‍तान सिप्‍पैलाई मारे, र पलिश्‍तीहरू परास्‍त भए।

२ शमूएल 21 : 18
18 केही समयपछि फेरि गोबमा पलिश्‍तीहरूसँग लड़ाइँ चम्‍कियो। त्‍यस बेला हूशाती सिब्‍बकैले रफाको सन्‍तान सफ भन्‍नेलाई मारे।

१ शमूएल 27 : 8
8 दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्‍कन्‍थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्‍मैका बासिन्‍दा भएर बसेका थिए।)

१ राजाहरू 9 : 17
17 अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले तल्‍लो बेथ-होरोन,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *