गुनी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गुनी

उत्‍पत्ति 46 : 24
24 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर, र शिल्‍लेम।

गन्ती 26 : 48
48 नप्‍तालीका सन्‍तान तिनीहरूको वंश-वंशअनुसार: यहसीलबाट यहसीलीहरूको वंश, गुनीबाट गुनीहरूको वंश,

१ इतिहास 7 : 13
13 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम। यी बिल्‍हाका सन्‍तानहरू थिए।

१ इतिहास 5 : 15
15 गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका परिवारका प्रधान थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *