खेलाडी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खेलाडी

२ तिमोथी 4 : 7
7 मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।

२ तिमोथी 2 : 5
5 प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्‍म कुनै खेलाडीले पनि इनाम पाउन सक्‍दैन।

हितोपदेश 27 : 17
17 फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।

यशैया 40 : 29 – 31
29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।
30 युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

भजनसंग्रह 60 : 12
12 परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।

भजनसंग्रह 62 : 2
2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्‍छ, उहाँ मेरो किल्‍ला हुनुहुन्‍छ, म कहिल्‍यै डग्‍नेछैनँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *