कोज

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कोज

१ इतिहास 24 : 10
10 सातौँ हक्‍कोसको, आठौँ अबियाको,

एज्रा 2 : 61
61 र पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार र गिलादी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्‍ने बर्जिल्‍लैका परिवार।

नहेम्‍याह 7 : 63
63 पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र गिलादी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्‍ने बर्जिल्‍लैका परिवार।

नहेम्‍याह 3 : 4
4 उरियाहका छोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग मरम्‍मत गरे। बेरेक्‍याहका छोरा, मशेजेबेलका नाति मशुल्‍लामले अर्को भाग मरम्‍मत गरे, र त्‍यसका छेउको भाग बानाका छोरा सादोकले मरम्‍मत गरे।

नहेम्‍याह 3 : 21
21 तिनको छेउमा उरियाहका छोरा, हक्‍कोसका नाति मरेमोतले अर्को एउटा भाग एल्‍यासीबका घरको ढोकादेखि तिनका घरको छेउसम्‍मै मरम्‍मत गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *